वोण्डरर्स इनर्जी कम्पनी पूँजि सय करोड पुर्याउने, ३० करोड रुपैयाँ आइपिओबाट
arthadabali.com · Sun Jun 28 10:18:38 GMT 2026

वण्डरर्स इनर्जी प्रालि (Khimti-Ghawang Small Hydro power project 9 mw) ले आफ्नो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कम्पनीले निर्माण गरिरहेको खिम्ती ध्वाँङ् जलविद्युत आयोजनाको निर्माण कार्य २०८४ साल चैतमा सम्पन्न गर्ने विस्वास साधरण सभामा कम्पनीका कार्यकारी संचालक प्रकाश दुलालले बताए ।
Read full story at source (arthadabali.com)