ढल्केबरको एक उद्योगमा आगलागी हुँदा तीन जना गम्भीर घाइते
deshsanchar.com · Thu Jul 23 06:16:33 GMT 2026

काठमाडौँ– धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरस्थित एक उद्योगमा ग्याँस लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्।
Read full story at source (deshsanchar.com)