चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौँ: पोखरेल
deshsanchar.com · Thu Jul 23 07:28:26 GMT 2026

काठमाडौँ– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा चार वर्षभित्र अन्त्य गरिने बताएका छन्।
Read full story at source (deshsanchar.com)