एआई र नेपाली सङ्गीतबारे शिव परियार : ‘डर होइन, सही प्रयोग आवश्यक’
ictsamachar.com

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण गीत–सङ्गीत क्षेत्र संकटमा पर्ने, कलाकार विस्थापित हुने र रेकर्डिङ स्टुडियोको आवश्यकता घट्ने बहस चलिरहेका बेला गायक शिव परियारले एआईलाई डरको विषय मात्र नबनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘एआई र नेपाली सङ्गीतका विषयमा मेरो विचार’ शीर्षकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले एआईले सङ्गीत उद्योगमा परिवर्तन ल्याउने सम्भावना स्वीकार गरेपनि यसले मानव सिर्जनशीलताको स्थान लिन नसक्ने बताएका छन् ।
Read full story at source (ictsamachar.com)