बाढीले अवरुद्ध सडक सञ्चालन
nagariknews.nagariknetwork.com · Sun Jun 07 00:23:53 GMT 2026

बाढीका कारण अवरुद्ध दिक्तेल-चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पंखुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो।
मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल-चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो। उक्त सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)