व्यवसायी दीपक भट्ट जोडिएको कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ
rajdhanidaily.com · Thu Jul 23 08:21:50 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले धितोपत्रसम्बन्धी कसुरमा मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपशमशेर राणाले रिमाललाई आज बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरिएको बताए ।
Read full story at source (rajdhanidaily.com)