सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ
khabarhub.com · Thu Jul 23 08:20:54 GMT 2026

जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ।
Read full story at source (khabarhub.com)