चीन गए झलनाथ
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
खनाल आज सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गरेका हुन् ।
Read full story at source (hamrakura.com)