एसियन गेम्स : समूह चरणमा नेपालले अफगानिस्तान र जापानसँग खेल्ने
kendrabindu.com · Thu Jul 23 08:25:33 GMT 2026
काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणमा टेस्ट मान्यता प्राप्त अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
प्रतियोगिताको समूह विभाजनका लागि आज सम्पन्न ड्रअनुसार नेपाल अफगानिस्तान र जापान रहेको समूहमा परेको हो। अर्को समूहमा हङकङ, मलेसिया र ओमान समावेश छन्।
Read full story at source (kendrabindu.com)