'जिडब्लुएम ओरा–५' ले एक महिनामै बनायो विद्युतीय एसयुभी बजारमा बलियो उपस्थिति
setopati.com · Thu Jul 23 07:56:00 GMT 2026

नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जिडब्लुएमको प्रिमियम विद्युतीय एसयुभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको छ।
अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ।
Read full story at source (setopati.com)