राजस्वको लक्ष्य प्राप्तिबारे अर्थमन्त्री वाग्लेले लिए ब्रिफिङ
nepalpress.com · Thu Jul 23 08:28:38 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् ।
बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् ।
Read full story at source (nepalpress.com)