तपाईँको एउटा हानिकारक बानी: बजारको मिनरल वाटर बोतललाई धोएर बारम्बार प्रयोग गर्दै हुनुहुन्छ?
barnanmedia.com · Thu Jul 23 08:25:39 GMT 2026

सहरी उपभोक्ताहरूले बजारमा पाइने प्लास्टिकका बोतलमा आउने पानी प्रयोग गर्ने तरिकालाई लिएर एउटा ठूलो र डरलाग्दो तथ्य बाहिर आएको छ
हालै गरिएका प्रयोगशाला परीक्षणहरूले तातो र घामको सम्पर्कमा आउँदा साधारण एकपटक मात्र प्रयोग गरिने प्लास्टिकका बोतलहरू निकै घातक हुने देखाएका छन्।
Read full story at source (barnanmedia.com)