संक्रमणकालीन न्यायमा पीडितको सहभागिता माग्दै माइतीघरमा धर्ना
himalpress.com · Thu Jul 23 08:38:23 GMT 2026

काठमाडौँ – द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्याय प्रक्रियामा आफ्नो अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन्।
धर्नामा बसेका पीडितहरूले दुई दशकदेखि थाती रहेको शान्ति प्रक्रियालाई राज्यले अझै पनि पीडितमैत्री ढंगले टुंग्याउने चासो नदेखाएको आरोप लगाएका छन्। उनीहरूले सरकार गठन भएको चार महिना बित्न लाग्दासमेत संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने विषयमा संसदीय समितिले पीडितसँग पर्याप्त परामर्श नगरेको र सरकारले उनीहरूको मागप्रति सुनुवाइ नगरेको बताए।
Read full story at source (himalpress.com)