प्रधानमन्त्री मोदीको घोषणापछि सीजेपी र राहुल गान्धीले के भने ?
ajakoartha.com · Thu Jul 23 08:40:00 GMT 2026

काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन्।
बिहीवार प्रधानमन्त्री मोदीले प्रश्नपत्र लीकसम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट(ट्र्याक अदालत स्थापना गर्ने फैसला गरेको जनाएका छन्।
Read full story at source (ajakoartha.com)