आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
lokaantar.com
आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको बिहीबारको खेलमा नेपालले आयोजक राष्ट्र नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
आयोजक नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार, दिउँसो १४:४५ बजे शुरू हुनेछ ।
Read full story at source (lokaantar.com)