नेदरल्याण्ड्सविरुद्ध नेपाल ब्याटिङमा, नन्दनको स्थानमा ललितलाई मौका
kendrabindu.com · Thu Jul 23 08:55:32 GMT 2026
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
नेपालले सिरिजको पहिलो खेलमा पनि नामिबियाविरुद्ध टस हारेर ब्याटिङको मौका पाएको थियो।
Read full story at source (kendrabindu.com)