बिपी स्मृतिमा नयाँ अभियान घोषणा गर्दै कांग्रेस (तस्बिरहरू)
setopati.com · Thu Jul 23 08:55:26 GMT 2026

नेपाली कांग्रेसले संस्थापक नेता बिपी कोइरालाको ४४ औं स्मृति दिवस पारेर नयाँ अभियान घोषणा गर्ने तयारी गरेको छ।
बिपी स्मृतिमा बुधबार ग्रीन रनलगायत कार्यक्रम गरेको कांग्रेसले आज राष्ट्रिय सभा गृहमा जरा अभियान समापन र नयाँ अभियान घोषणा कार्यक्रम गर्न लागेको हो।
Read full story at source (setopati.com)