संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा उम्मेदवारबीच बहस हुँदै
khabarhub.com · Thu Jul 23 09:06:43 GMT 2026

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुआत हुन एक साताअघि छ जना उम्मेदवार पहिलोपटक सार्वजनिक टेलिभिजन बहसमा सहभागी हुँदैछन् ।
Read full story at source (khabarhub.com)