पूर्वएसएसपी गोविन्दकुमार साहको दुखेसो- म पनि मिटरब्याज पीडित भएँ
onlinekhabar.com · Thu Jul 23 09:04:39 GMT 2026

७ साउन, जनकपुरधाम । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले आफू मिटरब्याज पीडित बनेको बताएका छन् । पूर्वएसएसपी साहले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै लिएको ऋण तिर्न तयार रहेपनि साहुले करोडौं रुपैयाँ मूल्यको जग्गा हडप्न खोजेको आरोप लगाएका हुन् ।
साहले आफूले २०७९ वैशाख २३ गते ९९ लाख रुपैयाँ ऋण लिएको र सो ऋणको साँवा र ब्याज तिर्न तयार रहेको बताए । तर, साहु पक्षले सुनियोजित रूपमा ठगी गरेको उनको दाबी छ ।
Read full story at source (onlinekhabar.com)