दिपक भट्टको मुद्दामा मृगेन्द्रनाथ रिमाल पनि पक्राउ
barnanmedia.com · Thu Jul 23 09:00:02 GMT 2026

व्यवसायी दिपक भट्टविरुद्धको मुद्दामा मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार खनाललाई काठमाडौँ महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–७ कै बासिन्दा रिमाले नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वकार्यकारी प्रमुख अधिकृत हुन्।
Read full story at source (barnanmedia.com)