अनुमति बिना एआईमार्फत गीत-संगीत प्रयोग भए उजुरी दिन आग्रह
setopati.com · Thu Jul 23 09:09:00 GMT 2026

संगीत रोयल्टी संकलन समाजले कृत्रिम बुद्धिमत्ता (एआई)प्रविधिमार्फत सहमति बिना प्रयोग भएका गीत संगीतसम्बन्धि उजुरी दिन आग्रह गरेको छ।
एआई प्रविधिमार्फत अनधिकृत रूपमा आफ्नो सिर्जना प्रयोग भए संगीत रोयल्टी संकलन समाजमा उजुरी दर्ता गर्न संस्थाले आग्रह गरेको हो।
Read full story at source (setopati.com)