त्रिविको वार्षिक दिवसमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ, आन्दोलनको चेतावनीपछि सबै रिहा
newsofnepal.com · Thu Jul 23 09:14:43 GMT 2026

काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयको वार्षिकदिवस कार्यक्रम स्थलबाहिर सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शनगर्ने आधा दर्जन विद्यार्थीलाई पक्राउ गरेको ५ घण्टामा छाडेको छ । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनले पक्राउ गरेका विद्यार्थी तत्काल रिहाइको माग गरेको थियो । लगत्तै विद्यार्थी नेता छुटेका हुन ।
Read full story at source (newsofnepal.com)