साउन ११ मा उद्घाटन हुँदै नागढुङ्गा सुरुङमार्ग, ३ महिना परीक्षणकाल
barnanmedia.com · Thu Jul 23 09:09:23 GMT 2026

नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग यही आगामी साउन ११ गते औपचारिक रूपमा उद्घाटन भई सञ्चालनमा आउने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार सुरुङको सम्पूर्ण सिभिल निर्माण, लाइटिङ, जेट फ्यान जडान तथा सुरक्षा प्रणालीका कामहरू सम्पन्न भइसकेकाले उद्घाटनको अन्तिम गृहकार्य तीव्र पारिएको हो।
Read full story at source (barnanmedia.com)