पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
nagariknews.nagariknetwork.com · Thu Jul 23 09:20:42 GMT 2026

नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्।
धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले रु चार करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)