इरान युद्धमा मध्यस्थता गरेपछि पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर!
setopati.com · Thu Jul 23 09:22:00 GMT 2026

पाकिस्तानले इरान युद्धमा मध्यस्थता गरेपछि अमेरिकासँग १० अर्ब डलर सहायता कोष मागेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट समक्ष पाकिस्तानले उक्त सहायतका लागि अनुरोध गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
Read full story at source (setopati.com)