संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
ratopati.com · Thu Jul 23 09:29:59 GMT 2026

काठमाडौँ । अधिवक्ता टीकाराम भट्टराईले विचार र अभिव्यक्तिको स्वतन्त्रतामा सरकारले नियन्त्रण गरेर निरङ्कुशता लादेको बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा संविधानका जानकार समेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।
साथै उनले सरकारको यही रवैया रहिरहे संविधान बचाउन कठिन हुने बताए । उनले विद्यार्थी युनियनमाथि प्रतिबन्ध लगाउँदा समेत सुनसान भएको भन्दै दलहरूको भूमिका माथि नै प्रश्न गरे ।
Read full story at source (ratopati.com)