काठमाडौं महानगरले टेकुमा बनाउँदैछ आधुनिक फोहोर स्थानान्तरण केन्द्र, मंसिरभित्रै सञ्चालन [फोटोफिचर]
lokaantar.com

काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको छ ।
महानगरका अनुसार केन्द्रको निर्माण कार्य अन्तिम चरणतर्फ अघि बढिरहेको छ । निर्माण सम्पन्न भएपछि मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
Read full story at source (lokaantar.com)