रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
ratopati.com · Thu Jul 23 09:37:50 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।
अदालतबाट रिहा भएको एक सातापछि उनी बिहीबार एमालेले आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा सहभागी भएका हुन्। कार्यक्रम काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा भइरहेको छ।
Read full story at source (ratopati.com)