अहिलेको समय एउटा व्यक्तिको भाषणलाई स्वाद मानेर महिनौं बिताउने समय होइन : आङ्देम्बे
onlinekhabar.com · Thu Jul 23 09:30:34 GMT 2026

७ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ऐतिहासिक निर्णय गर्ने बेला आएको बताएका छन् ।
बीपी कोइरालाको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एउटै व्यक्तिको भाषणले महिनौं खुसी भएर बस्ने बेला अहिले नभएको जिकिर गरे ।
Read full story at source (onlinekhabar.com)