अमेरिकाको तल्लो सदनले ११.५ खर्ब डलरको कीर्तिमान रक्षा विधेयक पारित गर्यो
clickmandu.com · Thu Jul 23 09:44:41 GMT 2026

एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार वार्षिक रक्षा नीति विधेयक झिनो मतले पारित गरेको छ । त्यसले पेन्टागनका लागि रेकर्ड ११.५ खर्ब डलर कोष अधिकार दिनेछ ।
परम्परागत रूपमा यसले महत्त्वपूर्ण द्विदलीय समर्थन पाउने गरेको भए तापनि सन् २०२७ को राष्ट्रिय रक्षा अधिकार ऐन (एनडीएए) तल्लो सदनबाट २१६–२१२ को मतले पारित भयो जुन राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा बढ्दो ध्रुवीकरणको संकेत हो ।
Read full story at source (clickmandu.com)