आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
barnanmedia.com · Thu Jul 23 09:29:24 GMT 2026

प्रहरीले आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको नक्कली उत्पादन गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली तेलको गोदाममा छापा मारेर ठुलो परिमाणमा तेल पनि बरामद गरेको छ ।
Read full story at source (barnanmedia.com)