१४ अंकले बढ्यो नेप्से, कारोबार ४.६७ अर्बमा सीमित
bishowkhabar.com · Thu Jul 23 09:45:51 GMT 2026

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढेर २,७२६.०२ बिन्दुमा पुगेको छ।
यद्यपि कारोबार रकम भने अघिल्लो दिनको ५.१८ अर्ब रुपैयाँबाट घटेर ४.६७ अर्ब रुपैयाँमा सीमित रह्यो।
Read full story at source (bishowkhabar.com)