सेयर बजार १४ अंकले बढ्यो, चार अर्ब ६९ करोडको कारोबार
baahrakhari.com · Thu Jul 23 09:43:54 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार (साउन ७)को कारोबारमा १४ अंकले बढेको छ । १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा उक्लिएको हो ।
यस दिन १५३ कम्पनीको सेयर मूल्य बढेको छ । १११ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
Read full story at source (baahrakhari.com)