कीर्तिपुरमा पक्राउ परेका विद्यार्थी नेता रिहा गरिँदै
nepalpress.com · Thu Jul 23 09:50:22 GMT 2026

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शनको अगुवाइ गर्दा पक्राउ परेका ६ विद्यार्थी नेतालाई रिहा गरिने भएको छ ।
जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार स्ववियु उपसभापति पक्राउ परेका केन्द्रीय क्याम्पसका स्ववियु उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा, अनेरास्ववियु शंकरदेव क्याम्पसका संयोजक दिनेश रेग्मी, कूलबहादुर बुढा, डम्बरसिंह ऐरी, प्रकाश सञ्जेल रिहा हुने भएका हुन् ।
Read full story at source (nepalpress.com)