रास्वपाका सभापति भारत पछि अब चीन भ्रमणमा जाँदै
barnanmedia.com · Thu Jul 23 09:44:31 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् ।
Read full story at source (barnanmedia.com)