कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
ratopati.com · Thu Jul 23 09:58:16 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र नीतिगत र सांगठनिक सुधारका लागि महत्वपूर्ण कामहरू भइरहेको बताएका छन् ।
बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै महामन्त्री घिमिरेले पार्टीलाई आधुनिक र विधिपूर्ण बनाउन चालिएका कदमहरूको फेहरिस्त प्रस्तुत गरे ।
Read full story at source (ratopati.com)