एसियन गेम्स : नेपाल र अफगानिस्तान एउटै समूहमा
nepalnews.com · Thu Jul 23 09:58:04 GMT 2026
काठमाडौँ। २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ।
जापानमा आयोजना हुने प्रतियोगिताको बिहीबार सम्पन्न ‘ड्र’ अनुसार यो समूहमा नेपालसँगै टेस्ट राष्ट्र अफगानिस्तान र आयोजक राष्ट्र रहेका छन्।
Read full story at source (nepalnews.com)