गगन थापा समकालीन नेपाली राजनीतिको केन्द्रीय पात्र– गुरु घिमिरे
lokaantar.com

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेस सभापति गगन थापा समकालीन नेपाली राजनीतिको केन्द्रीय पात्र भएको दाबी गरेका छन् ।
पार्टी राजनीतिलाई ऐतिहासिक मोड दिन र नेपाली राजनीतिलाई सही दिशाबोध गर्न गगन प्रयासरत रहेको उनले बताए ।
Read full story at source (lokaantar.com)