दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु
khabarhub.com · Thu Jul 23 10:09:19 GMT 2026

भद्रपुर – झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
Read full story at source (khabarhub.com)