नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रिमाल पक्राउ
barnanmedia.com · Thu Jul 23 10:00:25 GMT 2026

व्यवसायी दिपक भट्ट समेत जोडिएको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार खनाललाई काठमाडौँ महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–७ कै बासिन्दा रिमाल नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्।
Read full story at source (barnanmedia.com)