नेपाल ‘ग्रे लिस्ट’ मै रहनु दुर्भाग्यपूर्ण : सांसद राना
ratopati.com · Sun Jun 28 10:30:33 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा सदस्य विदुषी रानाले सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट बाट नेपाल उम्कन नसक्नुमा राज्यको फितलो कार्यान्वयन र राजनीतिक हस्तक्षेप मुख्य दोषी रहेको बताएकी छन् ।
उनले आइतबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद रानाले यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)