प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू
barnanmedia.com · Thu Jul 23 09:55:41 GMT 2026

इजरायली बैङ्कहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैङ्कहरूलाई सूचित गर्दै उनीहरूले केही हप्ता भित्र बैङ्किङ् सेवाहरू समाप्त गर्ने इञ्छा व्यक्त गरेको जनाइएको छ । इजरायली र प्यालेस्टिनी अधिकारीहरूले भने इजरायलले यो इञ्छा कार्यन्यवयन गरेमा वेस्ट ब्याङ्क क्षेत्रमा थप आर्थिक संकट बढ्ने जनाएका छन् ।
यी बैङ्किङ् सेवाहरु इजरायलबाट कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा बिजुली, पानी, इन्धन र खानासहित इजरायलमा काम गर्ने प्यालेस्टिनीहरूले कमाएको ज्याला हस्तान्तरण गर्न जस्ता आवश्यक कामका लागि प्रयोग भईरहेको जनाइएको छ ।
Read full story at source (barnanmedia.com)