संविधान समाप्त हुने र निरंकुशता जन्मने बाटोमा जाँदैछ : टीकाराम भट्टराई
baahrakhari.com · Thu Jul 23 10:08:00 GMT 2026

काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले संविधानको पक्षधर एक ठाउँमा आएर समीक्षापछि मात्रै संविधान परिमार्जनका लागि साझा दृष्ट्रिकोण बनाउनुपर्ने बताएका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार एमालेले आयोजना गरेको कार्यक्रममा उनले त्यसो नभए संविधान बचाउने अवस्था कमोजर भएको टिप्पणी गरे ।
Read full story at source (baahrakhari.com)