तलब बढाउन माग गर्दै आन्दोलनमा उत्रिए सफाई कर्मचारी
nagariknews.nagariknetwork.com · Sun Jun 28 10:27:40 GMT 2026

तलब र सेवा सुबिधाको माग गर्दै वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनको क्रममा सफाइ कर्मचारीहरूले वीरगन्ज महानगरीयको कार्यालयको मुख्य प्रवेशद्वार, घण्टा घरलगायत शहरका विभिन्न स्थानमा फोहोर थुपारेर विरोध प्रदर्शन गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)