पाकिस्तानमा सेनाको क्याम्पमा आक्रमण, तीन सुरक्षाकर्मीको मृत्यु
himalpress.com · Sun Jun 28 10:31:27 GMT 2026

काठमाडौँ- पाकिस्तानको कराँचीस्थित पाकिस्तान रेन्जर्स सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ।
पाकिस्तानी सेनाले आक्रमणमा परी तीन सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ।
Read full story at source (himalpress.com)