नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, निर्यात ३ खर्ब माथि
onlinekhabar.com · Thu Jul 23 10:08:15 GMT 2026

७ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब ११ अर्बको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वैदेशिक व्यापार करिब १६ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको वैदेशिक व्यापार हालसम्मकै उच्च हो । यसअघि आव २०७८/७९ मा सर्वाधिक वैदेशिक व्यापार भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार आकार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको थियो ।
Read full story at source (onlinekhabar.com)