अन्ना हजारेले दिल्लीका विद्यार्थीहरूको समर्थनमा मौन विरोध प्रदर्शन सुरु गरे
clickmandu.com · Thu Jul 23 10:17:32 GMT 2026

एजेन्सी । भारतका प्रख्यात समाजसेवी अन्ना हजारेले दिल्लीका विद्यार्थीहरूको समर्थनमा अहिल्यानगरमा मौन विरोध प्रदर्शन सुरु गरेका छन् ।
हजारेले दिल्लीमा परीक्षामा भएको भनिएको अनियमिततालाई लिएर विरोध गरिरहेका विद्यार्थीहरूको समर्थनमा बिहीबार महाराष्ट्रको अहिल्यानगरमा मौन आन्दोलन सुरु गरेका हुन् । हजारेको यो विरोध प्रदर्शन कक्रोच जनता पार्टी (सीजेपी) को जारी विरोधका बीच भइरहेको छ । त्यसले परीक्षाको प्रश्नपत्र चुहावटको आरोपमा जवाफदेहिता र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको छ ।
Read full story at source (clickmandu.com)