जेलेन्स्कीले युक्रेनी सेनामा किन रोजे व्यापक फेरबदल ?
barnanmedia.com · Thu Jul 23 10:06:12 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेपछि सुरु भएको राजनीतिक र सार्वजनिक असन्तुष्टिले युक्रेनी सेनाको शीर्ष नेतृत्वमै व्यापक फेरबदल गराएको छ ।
केही दिनको विरोध प्रदर्शनपछि सेनाका कमान्डर–इन–चिफ ओलेक्सान्डर सिर्स्की पनि पदबाट हटाइएका छन् भने उनको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापाती नियुक्त भएका छन् ।
Read full story at source (barnanmedia.com)