रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे सहरी विकास मन्त्री लम्लास
barnanmedia.com · Thu Jul 23 10:12:14 GMT 2026

भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सहरी विकास मन्त्री सुनिल लम्लासले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेटेका छन् ।
लामिछाने भेट्न मन्त्री लम्साल बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका थिए । उनीहरुबीच करिब ४० मिनेट कुराकानी भएको श्रोतले जनाएको छ ।
Read full story at source (barnanmedia.com)