आङ्देम्बेको प्रश्न- अहिलेका नवीन अभियान हिजोकै निरन्तरता हो ?
baahrakhari.com · Thu Jul 23 10:21:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आजको परिस्थितिमा गरिएका नवीन संकल्पहरू हिजोकै निरन्तरता हो ? भनेर प्रश्न गरेका छन् ।
बीपी कोइराला स्मृति दिवसका अवसरमा कांग्रेसले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले सभापति, उपसभापतिलगायत सबैलाई उक्त प्रश्न गरेका हुन् । “या नवीन प्रस्थान र संकल्पको मसाल बोक्ने निर्णय पनि हो ?” उनले अगाडि भने ।
Read full story at source (baahrakhari.com)